उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ३ गते, बिहीबार ०६:२३

काठमाडौं ।नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक गरिएको छ ।शिव संगम राईको शब्द तथा संगीतमा रहेको गीतमा पुर्वेली लोक सस्कार र सस्कृतिलाई समेटिएको छ ।

ग्रामीण परिवेशमा रहेको जिवनलाई आकर्षक ढंग मार्फत गीतका भावमा शब्दहरु व्यक्त गरिएको छ । आफनो घर आगँन र मौलिक लोक सस्कृतिका विभिन्न पक्षलाई समेटिएका कारणले एक उत्कृष्ट गीत बनेको गायक शिव संगमको दावी छ । गीतलाई सुन्दर लामाले एरेन्ज गरेका हुन ।

योगेश दाहालको छायाँकन , राकेश दाहालको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका निर्देशक जस बहादुर याक्खा जसुको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । दुरेन योङहाङ लिम्बु र विमला खाजुम लिम्बुको जिवन्त अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु