उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

‘सिरफूले माया’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ६ गते, आईतवार ०५:४०

काठमाडौं । गायक युवराज चौलागाईंको स्वरमा रहेको ताजा गीत ‘सिरफूले माया’ हालै सार्वजनिक भएको छ। यस गीतमा राजकुमार बगरको शब्द र संगीत छ, र अनुस्का पाठकले गायनमा साथ दिएकी छिन्। कमल सौरागले गीतको संगीत संयोजन गरेका छन्।

सान थापाको निर्देशनमा बनेको गीतको भिडियोमा गायक युवराज चौलागाईंसँगै अञ्जली अधिकारी, प्रभात पल ठकुरी, विजय पुन, सुशीला थापा र अनुष्का पाठकलाई देख्न सकिन्छ। भिडियोमा कलाकारहरूलाई मगर समुदायको परम्परागत पहिरनमा प्रस्तुत गरिएको छ। तीन जोडीको प्रेमको कथा बताउने यस भिडियोमा बुद्ध थापाले छायांकन र राजीव समरले कोरियोग्राफी गरेका छन्।

गायक युवराज चौलागाईंको युट्युब च्यानलमा सार्वजनिक भएको यस गीतले उत्कृष्ट प्रतिक्रिया पाएको छ। प्रशंसकहरूले मौलिक गीत भन्दै यसलाई मन पराएका छन्। यसअघि गायक चौलागाईंका ‘छुटे पछि त’, ‘मलमल साडी’, ‘तिम्रो माया पाउन’, ‘किन टाढा भयौ’ जस्ता गीतहरू पनि लोकप्रिय रहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु