दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र “बल्कि” को नाम सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ १८ गते, शुक्रबार १८:२३

नेपाली कथानाक चलचित्र “बल्कि”२०८१ साल माघ महिनाको १८ गते नाम सार्वजनिक गरियो र चलचित्र बल्कीको कथा दिनेश बि क ले लेखेका हुन् भने यस् चलचित्रलाई राहुल बराइलीले गर्ने भएका छन्।राहुल बराइली म्युजिक भिडियोमा चर्चित भिडियो र चलचित्रको गीतहरुमा नृत्य निर्देशकको रुपमा स्थापित बराइली पहिलोपटक यसै चलचित्र मार्फत निर्देशकको भूमिका निभाउदै छ र यस चलचित्रमा मुख्य सहायक निर्देशक नवराज शर्मा हुन भने साथमा सहायक निर्देशक करण साउद र विश्व माजीले गर्ने भएका छन्। यस चलचित्रमा छायाकार बासु न्यौपानेले गर्ने भएका छन्। राजु किराती द्वन्द निर्देशन रहने छ् यस चलचित्र “द पाम ग्रुप प्रालीको ब्यानरमा निर्माण गरिने भएको छ यस चलचित्रलाई निर्माता सुदन खत्रीले गर्ने भएका छन् भने कार्यकारी निर्माता शेखर लामा रहेको छ अब चाडै
चलचित्रका सम्पूर्ण कलाकारहरूको छनोटकार्य गरी फागुन महिनाको अन्तिममा छायांकानमा जाने तयारी गरिएको छ चलचित्र बल्कि मा हास्य, रोदन, भावनात्मक सामाजिक जातीय विभेद र छुवाछुत बाट सबैजना अलगिएर हामी सबै एक सम्मानित नागरिक हौ भन्ने छुवाछुतबाट सबैजना अलग्गेर हामी एक हौ भन्ने कथा मा समावेश गरिएको छ साथै बाँकी जानकारी पछि उपलब्ध गराउने निर्माण समुहले जानकारी गरायको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु