रेडियन्ट रिडेर्स एकेडेमीले तेक्वान्दोकी संगीना वैद्यलाई शुक्रबार सम्पन्न गरेको छ । रेडियन्टले आफ्नो स्थापना दिवसको रजत जयन्तीका अवसरमा संगीनालाई २१ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान ग¥यो ।
नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र रेडियन्ट रिडर्सका प्रिन्सिपल डिके ढुगानाले संगीनालाई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । सो अवसर सामाजिक, कला र साहित्यिक क्षेत्रमा योगदान दिन ब्यतिक्तलाई पनि सम्मान सम्मान गरिएको थियो ।