नछोएर खुसी दिने त्यो मुस्कान मनपर्छ
कति मिठाे बोली त्यो बोलिमा सपना छ
मलाइ यो गाउँ मनपर्छ पहाडको दृश्य मन पर्छ
तिम्रो मायामा मेरो नयाँ जिन्दगी छ
लाग्छ सँगै हिड्ने साथी पाए खुसिमा रमाए
यो जीवनको कथा हो लेखेर राखे
विश्वासको बाटो हिडेर यहाँ सम्म पुगे
लाग्छ मेरा कदमहरु सहि ठाउँमा टेके
ओठले ओठलाई पनि माया गर्छ
तिम्रो मनले पनि मलाई माया गर्छ
मेरो मनको आखाबाट हेरेको छु
तिम्रो स्पर्श पाए खुसी छु
नछोएर खुसी दिने त्यो मुस्कान मनपर्छ
कति मिठाे बोली त्यो बोलिमा सपना छ
मलाइ यो गाउँ मनपर्छ पहाडको दृश्य मन पर्छ
तिम्रो मायामा मेरो नयाँ जिन्दगी छ
लेखक : गोबिन्द राज ओझा (राजन )