लोकदोहोरी गीत ‘मगर्नीको तीनपाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते, आईतवार ०६:५१

काठमाडौं– चर्चित गायक बसन्त लम्साल र गायीका सपना गाहा र सम्झना रानापालको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत‘मगर्नीको तीनपाने सार्वजनिक भएको छ ।

प्रेम गौतमद्वारा रचना गरिएको यो गीतलाई गायक लम्सालले नै संगीतवद्ध गरेका छन् । विश्वास नेपाल यो गीतका संगीत संयोजक हुन्, जसमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

सुजन मगरद्वारा निर्देशित यस गीतको म्युजिक भिडियोमा श्याम मल्ल, अस्मि सुनार, सुमन परियार तथा शरद एलजीको अभिनय छ । करण चैसिरद्वारा कोरियोग्राफी गरिएको यो भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् ।

.be/TqyEPdGojkg?si=34ZFq2jDr0pozN59

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु