तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चतुर्भुज आशावादीको ८१औं जन्मजयन्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते, आईतवार ६:३४

विराटनगर, २४ फागुन । माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले कलासंस्कृतिले मुलुकभित्र नभएर अन्तराष्ट्रियस्तरमै देशलाई चिनाउने बताउनुभएको छ ।

भानु कला केन्द्रका संस्थापक अध्यक्ष चतुर्भुज आशावादीको ८१औं जन्मजयन्तिको अवसरमा प्रदान गरिने चतुर्भुज आशावादी स्मृति सम्मान कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख खापुङज्यूले बताउनुभएको हो ।

एभरेष्ट सेकेण्डरी स्कुल, विराटनगर ५ मा भएको कार्यक्रममा गण्डकी प्रदेश पोखराको हिमाली सांस्कृतिक परिवारलाई सम्मान गरिएको थियो भने उक्त परिवारले गण्डकी प्रदेशको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो ।

त्यसैगरी कोशी प्रदेशका विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु