एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ४ गते, सोमबार १७:२८

मनिसा अर्याल -साइप्रस । “तामाङ जातिकाे उत्थान भाषा,धर्म र संस्कृति काे संम्वर्दन”भन्ने,मुल नाराकाे साथ स्थापना गरिएको नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो ऐेतिहासिक अधिवेशन तथा आठौं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ।

आइतबार लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा ब्रिटिश गोर्खामा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिवेशनले प्रदिप ग्लान तामाङको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।समितिको वरिष्ठ उपाध्यक्ष नानी माया मोक्तान तामाङ,उपाध्यक्ष विजय स्याङ्बो तामाङ,गंगा माया तामाङ, महासचिव युवराज सिङ्तान तामाङ,सचिव अजय राज मोक्तान तामाङ,मौसमी तामाङ , कोषाध्यक्ष कमला दोङ तामाङ र सहकोषाध्यक्ष अरुण दोङ तामाङ निर्वाचित भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा सुमि ग्लान तामाङ ,सन्ननी तामाङ ,मुनी माया तामाङ ,विशाल योन्जन तामाङ ,सुरेश तामाङ ,मनिषा तामाङ ,पसाङ तामाङ ,उमा तामाङ ,चिनी तामाङ ,रबिन तामाङ ,विजय कुमार लामा ,मिङमार तामाङ ,सुदर्शन नेगी तामाङ ,सगर तामाङ ,गंगा तामाङ ,सुकु माया तामाङ ,बिकास थोकर तामाङ ,चमेली तामाङ ,शान्ति तामाङ ,सुराज तामाङ ,दिपेश गोले तामाङ ,मुना तामाङ ,सुर्य माया मोक्तान ,सुर्य बहादुर तामाङ ,प्रबिन तामाङ ,प्रकाश तामाङ ,सरस्वती तामाङ ,जितेन तामाङ ,अजय लामा,सुराज तामाङ ,तारा घले,माया तामाङ ,सोम बहादुर तामाङ ,रोजन तामाङ,मान बहादुर तामाङ,कविता तामाङ,तारा तामाङ ,लक्ष्मी तामाङ ,राम बहादुर तामाङ,अन्जु लामा तामाङ ,पूजा तामाङ माया तामाङ ,टुल्कु तामाङ ,विजय तामाङ रहेका छन् ।

वैदेशिक रोजगार तथा व्यवसायका क्रममा साइप्रसमा रहेका सम्पूर्ण तामाङहरु माझ सहयोग आदानप्रदान,सांस्कृतिक जागरण,सद्भाव,भातृत्वको विकास मार्फत एकतामा जोड दिदै आएको
तामाङ घेदुङ साइप्रसले नेपालका तामाङ समुदायको आपतविपतमा समेत उदाहरणीय सहयोगका कार्यहरु गर्दै आएको महासचिव युवराज सिङ्तान तामाङले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु