एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ७ गते, बिहीबार १७:१४

०७ चैत, काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । २०८१ साल चैत्र ६ गते नेपाल चलचित्र विकास बोर्ड सरस्वती नगर चाबाहिलमा भएको राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे हाे ।

चौथो राष्ट्रिय सम्मेलनवाट नयाँ कार्यसमिति निर्वाचित भएको छ। नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल निर्वाचित हुनुभएकाे छ भने त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुदिप शर्मा, उपाध्यक्षमा केशरबहादुर रायमाझी, उपाध्यक्षमा उद्धप्रसाद भट्टराई तथा महिला उपाध्यक्षमा पनाह अधिकारी, महासचिवमा सबनम मुखिया, उप माहासचिवमा सरस्वती घिमिरे, सचिवमा माधव पौडेल, सचिवमा अमिर दोग, सचिवमा रिमेश अधिकारी, कोषाध्यक्ष राज बस्नेत निर्वाचित हुनुभएकाे छ भने त्यस्तै सदस्यहरुमा सदस्य विशाङ तामाङ, रत्न श्रेष्ठ, अनिता भट्टराई, सरु ढुंगेल, मणि लिम्बु, सुरज आचार्य, डम्बरबहादुर बिक, केशर कार्की, सुरज खड्का लगाएत ५१ सदस्य केन्द्रिय कमिटी सदस्य रहेका छन् ।

नव निर्वाचित कार्यसमितिका सम्पूर्णमा हार्दिक बधाई एवं पूर्ण सफल कार्यकालको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु