एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

मौनताको प्रश्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ११ गते, सोमबार २०:५०

गृष्मा अधिकारी

तिमी किन निराश छौ भन त? शब्दहरू खोज्छु, तर उत्तर कहाँ छ? तिमी किन आकाशतिर टोलाउँदैछौ? के बादलभित्र लुकेको कुनै कथा छ?

जुनलाई हेर्दै थोरै मोती दाना झाछौँ, मुस्कानसहित कुनै याद सम्हाल्छौ। अनि फेरि किन ऐकलै-ऐकलै हराउँछौ? के मनमा कुनै अपूरो सपनाको घाउ छ?

तिमीलाई कसले बुझ्छ भन त? के यो संसार तिम्रो मौनता सुन्न सक्छ? मलाई किन अतिधेरै दुःखाउँछौ? के तिम्रो पीडाको हिस्सेदार म मात्र हुँ?

यो सबै मुटुको उत्तर के दिऊँ म? शब्दहरू छन्, तर अर्थहरू हराएका छन्। मेरो हृदयले अनुभूत गर्छ, तर बुझाउन सक्दैन, ए चन्द्रमा ! तिमीलाई साँच्चै कोही बुझ्न सक्छ त ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु