तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २१ गते, बिहीबार १३:२१

काठमाडौँ । मैत्रीनगर, कीर्तिपुरमा रहेको कश्यप एकेडेमी, लायन्स र लियो क्लब अफ काठमाडौँ अग्रणी एवं लायन्स क्लब अफ काठमाडौँ कीर्तिपुरको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

शनिबार बिहान १० बजे कलंकी, मैत्रीनगरमा रहेको कश्यप एकेडेमीमा फ्रन्टलाइन अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको हो ।

निःशुक स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य जाँच, मधुमेह जाँच, आँखा शिविर, दन्त शिविर र रक्तदान लगायतका सेवा प्रदान गरिने छ ।

मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमीले सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु