दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १८ गते, बिहीबार १३:५८

काठमाडौं –आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (Labour Day) नेपालसहित विश्वभर विविध कार्यक्रमग री मनाईदैछ । नेपालमा पनि विभिन्न श्रमिक संगठन, ट्रेड युनियन, श्रमिक नेताहरू र नागरिक समाजको सहभागितामा र्‍याली, सभा र छलफल कार्यक्रम आयोजना हुदैछ​न​ ।

इतिहास र सन्दर्भ

सन् १८८६ मा अमेरिकाको शिकागो शहरमा आठ घण्टे कार्य समयमा आवाज उठाउँदै श्रमिकहरूले सुरु गरेको आन्दोलनको सम्झनामा विश्वभर मे १ तारिखमा श्रमिक दिवस मनाइन्छ। नेपालमा भने २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि औपचारिक रुपमा श्रमिक दिवस मनाउन थालिएको हो।

आजको दिन श्रमिकहरूको संघर्ष, योगदान र हक–अधिकारको स्मरण गर्दै श्रमको सम्मान र मर्यादा कायम गर्न विभिन्न मागहरू उठाइन्छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु