दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

न्युटन र भ्याली पब्लिक फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते, शनिबार १८:०१

काठमाडौं, जेठ ३ गते । न्युटन र भ्याली पब्लिक आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
न्युटनले लालीगुराँस नेसनल एकेडमीलाई ३९–२० ले पराजित ग¥यो । न्युटनको जितमा आशिष राईले ११ अंक योगदान गरे । जुनियर ब्वाइजमा न्युटन पहिलो पटक फाइनल पुगेको न्युटनका प्रशिक्षक नारायण खवासले जनाएका छन् । अशोक विकको २३ अंक सहयोगमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३१–२७ ले हरायो ।

बसुन्धरास्थित बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली पब्लिक र ग्रिनल्यान्ड उपाधिका लागि भिड्ने भएका छन् ।
भ्याली पब्लिकले फेरिल्यान्डलाई ३४–२८ ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन् । ग्रिनल्यान्डले केभीकेएसएसलाई ३८–२७ ले पन्छायो । ग्रिनल्यान्डकी आहाना खड्काले १५ स्कोर गरिन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु