दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको प्रारम्भिक भेला सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते, शुक्रबार ६:०३

काठमाडौं । गोरखा,लमजुङ ,स्याङ्जा ,कास्की ,तनहुँ ,मनाङ ,मुस्ताङ ,म्याग्दी ,पर्वत ,बागलुङ ,नवलपरासी (ब.सु.पु)मा रहेका प्रशोधित पानी उद्योग तथा प्याकेजिङ उद्योगका प्रतोनिधी हरु को सहभागितामा साईमन पार्टी प्यालेस,सृजना चोक कास्की पोखरामा नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको प्रारम्भिक भेला सम्पन्न भएको छ ।
नेपाल बोटल वाटर उद्योग संघका केन्द्रिय अध्यक्ष ध्रुव गौतम को प्रमुख आतिथ्यता तथा कमल अधिकारी ,केशव घिमिरे ,मिना दाहाल तथा रुपचन्द्र थापाको बिशेष आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता नवलपुर का ब्यवसायी सोम प्रसाद काप्री ले गर्नु भएको थियो ।

भेलाले गण्डकी प्रदेश बाेटल वाटर उधाेग सघ तदर्थ कार्यसमिति गठन गरि आफ्नो प्रशासनिक कार्यलाई अगाडी बढाएको छ ।
तदर्थ समितिमा
अध्यक्ष साेम प्रसाद काप्री ( नबलपुर)
बरिस्ठ उपाध्यक्ष प्रेम क्षेत्री (कास्की )
उपाध्यक्ष चन्द्रा पाैडेल क्षेत्री (पर्बत)
महासचिव कबिन्द्र काेइराला (कास्की )
सचिब सुरेन्द्र कुमार श्रेष्ठ ( तनहुँ )
काेषाध्यक्ष मिना दाहाल (नबलपुर)
सहकाेषाध्यक्ष निल बहादुर घताने (गाेर्खा)
सदस्य खुशिमान गुरुङ (लमजुङ )
सदस्य खिम बहादुर थापा (स्याङ्जा
सदस्य के पि खनाल (स्याङ्जा)
सदस्य रबिन्द्र माेहन अधिकारी (कास्की )
सदस्य अमृत तिवारी (कास्की )
सदस्य राजु भट्ट (नवलपुर)
सदस्य भरत गाैचन (मुस्ताङ )
सदस्य ध्रुब के सी (बाग्लुङ )
रहनु भएको छ ।
आम उपभोक्ता लाई स्वच्छ पिउनेपानीको ब्यवस्था गर्दै ब्यवसायीहरुको हक हितको लागि यो संघ गठन भएको ले नेपाल सरकारको कानुन तथा नीति नियम भित्र रहि स्वच्छ प्रतिस्पर्धा सहित ब्यवसाय संचालन गर्न आम ब्यबसायी हरुलाई प्रमुख अतिथि ध्रुव गौतमले आग्रह गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु