दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेफ केदार सिलवालको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते, आईतवार ९:०६

काठमाडौं । सेफ्स एशोसिएसन अफ नेपालका संस्थापक मुर्धन्य सेफ केदार सिलवालको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

सेफ केदार सिलवालको निधनको १३ औ दिनको तिथिमा सेफ्स एशोसिएसन अफ नेपालको केन्द्रीय कार्यलय रानीबारीमा श्रद्धाञ्जली सभा गरिएको छ।

श्रद्धाञ्जली सभामा सेफ्स एशोसिएसन अफ नेपालका अध्यक्ष रेशम कुमार लामा तामाङले सिलवालको निधनले हामीले एक अनुभवी अगुवा, समर्पित सदस्य र सशक्त अभिभावक गुमाएका छौं। उहाँको अतुलनीय योगदान सदैव स्मरणीय रहने बताए ।


संस्थाको तर्फबाट सम्पूर्ण पदाधिकारी, पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमिति सदस्यहरू तथा सम्पूर्ण सदस्यहरूले स्वर्गीय सेफ केदार सिलवालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै, उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजन, आफन्तजन तथा प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्य र सहनशक्तिको कामना गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु