दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनपीएल सिजन २ का लागि खेलाडी रिटेण र रिलीज सूची

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार ९ गते, सोमबार १८:४३

चितवन राइनोजले दोस्रो सिजनका लागि आफ्नो आधिकारिक खेलाडी रिटेण र रिलीज सूची निम्न अनुसार सार्वजनिक गरेको छ।

रिटेण्ड खेलाडीहरू
मार्की खेलाडी: कुशल मल्ल
ग्रेड A: रिजन ढकाल र कमलसिंह ऐरी
ग्रेड B: दीपक बोहरा र अमरसिंह रौटेला
ग्रेड C: गौतम केसी

रिलीज खेलाडीहरू
ग्रेड A: शरद भेषावकर
ग्रेड B: दिपेश श्रेष्ठ र बिपिन रावल
ग्रेड C: सन्तोष कार्की र रञ्जित कुमार
ट्यालेन्ट हन्ट खेलाडी: सलाउद्दिन खान

चितवन राइनोजले यस सिजन टिमसँग निरन्तरता नपाउने खेलाडीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। उनीहरूको योगदान सराहनीय रहेको र आगामी यात्राका लागि टिमले शुभकामना व्यक्त गर्दछ।

स्थिर र प्रतिभावान टोली संरचना र थप सुदृढीकरण योजनासहित चितवन राइनोज एनपीएलको दोस्रो सिजनमा रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शनका लागि तयारी अवस्थामा छ।
थप जानकारी वा मिडिया सम्पर्कका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

मिडिया विभाग,
चितवन राइनोज

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु