तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बिरलै भेटिन्छ यस्ता “रोचक” सामाग्री जुम्ल्याहा दाजु बहिनी GPA 4 ल्याउन सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १५ गते, आईतवार १२:३६

काठमाडौं । सौरभ रिजाल तथा समृद्धि रिजाल जुम्ल्याहा दाजु बहिनी हुन, दुबै दाजु बहिनीले SEE २०८१ को परिक्षामा सर्वोत्कृष्ट नतिजा GPA4 ल्याउन सफल भएका छन।

ललिगुँरास नेसनल एकेडेमी, मनमैजुका विद्यार्थी जुम्ल्याहा दाजु बहिनी GPA 4 ल्याउन आफ्नो अठोट परिश्रमको साथै बिद्यालयका गुरु गुरुआमाहरुको उच्च मार्गदर्शनको कारणनै हामि दाजु बहिनीले यो नतिजा ल्याउन सफल भएको बताउछन।

बिद्यालयका संयोजक श्री साजेश बागचन्द भन्नु हुन्छ, दुबै दाजु बहिनी यस बिद्यालयका अब्बल होनहार विद्यार्थी हुन र हामि बिद्यालय परिवारलाई पुर्ण बिश्वास थियो कि दुबै दाजु बहिनिले रेकर्ड राख्नेछन भन्नेमा।

ललिगुँरास नेसनल एकेडेमीबाट ८८ जना विद्यार्थीहरुले SEE परिक्षा दिएकोमा जुम्ल्याहा दाजु बहिनीले GPA 4, ४२ जना A+ ३४ जना A र १२ जना B+ ल्याउन सफल भएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु