दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यामाहा ब्लु फेष्ट एक्सचेन्स मेला शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १५ गते, आईतवार १९:०९

नारायणगढ। यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई(पाङ्ग्रे सवारी एक्सचेन्ज इभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित यामाहा ब्लु फेष्ट एक्सचेन्ज मेला को शुरु भएको छ । दुईपाङ्ग्रे सवारीसाधान प्रेमीहरूलाई आकर्षित पार्ने उद्देश्य अनुरुप २०८२ आषाढ १५ गतेदेखि आषाढ २० गते सम्म नारायणगढ स्थित क्याम्पसचोकमा (सि.जी.ल्याण्डमार्क सँगै) मेलाको शुरु भएको हो । एक साता सम्म जारी रहने यो मेलाले बाइक एक्सचेन्ज मात्र नभई फाइनान्स मेला पनि रहेको आयोजकले जनाएको छ ।

यामाहा ब्लु फेष्ट एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्न, जति सुकै पुरानो र जस्तो सुकै अवस्थाको यामाहा ब्रान्डमा रू। ५०,००० न्यूनतम मूल्याङ्कन, जति सुकै पुरानो र जस्तो सुकै अवस्थाका ब्रान्डमा रू। २५,००० न्यूनतम मूल्याङ्कन, एक्सचेन्जमा अतिरिक्त रु। १०,००० मूल्याङ्कन बोनस, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७।९९५ को फाइनान्सको सुविधा, २ बर्षको अग्रिम सवारी करको भुक्तानी सुविधा, हरेक मोटरसाइकलको खरिदमा फ्रि गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु