दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीति कविता : आमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १६ गते, सोमबार १२:०२

म जे छु आमा तिम्रो कारणले छु
तिमिले देखाएको बाटोमा हिडदछु
म जे छु तिम्रै कारणले छु
तिमी देखि टाढा कसरी समय बिताएछु

यो हृदय बाट धेरै चोटी याद गर्छु
बात गर्न खोज्छु मनै बाट माया गर्छु
तिम्रै बारेमा सोचेर समय बिताउछु
मैले हजुरको मुहार खुसी भएको हेर्न चाहन्छु

आमा तिमी बिना मेरो जीवन अन्धो छ
तिमी नै हौ जसबाट धेरै माया पाइन्छ
तिमी नै जीवन हौ
यो संसारको अमुल्य उपहार हौ

म जे छु आमा तिम्रो कारणले छु
तिमिले देखाएको बाटोमा हिडदछु
म जे छु तिम्रै कारणले छु
तिमी देखि टाढा कसरी समय बिताएछु

लेखक : गोबिन्द राज ओझा (राजन )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु