
— एआई(AI) फिचर र रु ४,००० बराबरको फ्री इयरबड्स उपहार
HONOR ले नयाँ स्मार्टफोन HONOR X6c नेपालमा सार्वजनिक गरेको छ — नेपाली प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको यो फोन स्मार्ट, स्टाइलिस् र एआई फिचरले भरिपूर्ण छ। दमदार प्रदर्शन, मजबुत बनावट र सुलभ मूल्यमा उपलब्ध HONOR X6c नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्नेछ।
यो सीमित अवधिको अफर छुटाउन नबिर्सनुहोस् — कम मूल्यमा उत्कृष्ट प्रविधिको अनुभव लिनुहोस्। तपाईं नजिकको HONOR आउटलेट वा अधिकृत स्टोर मा आजै जानुहोस् र नेपालकै स्मार्ट बजेट एआई फोन आफ्नो बनाउनुहोस्।
यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, IP64 प्रोटेक्सन र AI Action Button जस्ता विशेषताहरू छन्।
र, सुरुवाती लञ्च उत्सवको अवसरमा, HONOR X6c को खरिदमा रु ४,००० बराबरको HONOR X7e Active Earbuds निःशुल्क पाउन सकिनेछ । यो अफर २०८२ साउन १५ गते (जुलाई ३१, २०२५) सम्म मात्र लागु हुनेछ।


