दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नृत्य निर्देशक संघ नेपालको दशौं वार्षिकउत्सव सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २७ गते, मंगलवार ५:१९

🖋️ सीतल आचार्य, काठमाडौ

नृत्य निर्देशक संघ नेपालको दशौं स्थापन दिवसको अवसरमा नि:सहाय जेष्ठ नागरिकहरु लाई भोजन गराई कार्यक्रम २०८२ साउन २६ गते सम्पन्न गरेको छ।  अध्यक्ष भुवन दास श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रका प्रमुख अतिथि नृत्य सम्राट भैरव बहादुर थापा रहनु भएको थियो । विशेष अतिथिमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखत बहादुर हमाल,  नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सल्लाहकार तथा बरिस्ठ चलचित्र नृत्य निर्देशक राजु शाह, बरिस्ठ नृत्य निर्देशक  तथा केन्द्रीय सल्लाहकार डा. आरसी कोइराला “रामचन्द्र”, बरिस्ठ नृत्य निर्देशक  तथा केन्द्रीय सल्लाहकार जोगेन्द्र केसी, कानुनी सल्लाहकार सन्तोष रानामगर उपस्थित कार्यक्रमको  कार्यसमिति सदस्य प्रमिला ढकालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम संघका सचिव रवि रानामगरले सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु,काठमाडौं जिल्ला शाखा, भक्तपुर जिल्ला शाखाको बाक्लो उपस्थिति रहेको थियो। काठमाडौंको तिनकुनेमा रहेको नि: सहाय सेवा सदनमा रहेका  पचास भन्दा  धेरै आमा-बुबाहरु लाई खाना ख्वाउने कार्य गरि कार्यक्रम सम्पन्न  भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु