
-सचिन्द्र श्रेष्ठ
म्याग्दीको अन्नपुर्ण गाउ पालिका -५ शिख स्थित पाउद्वर गाउँ देखि माथि रहेको खोप्रा डाडा ३६६० मिटर उचाई बाट देखिने मनोरम धौलागिरी,अन्नपूर्ण,निलगिरी लगायतका हिमशृङ्खला एबं पर्यटकीय स्थल पुन हिल, घोरे पानी, महरे डाँडासहित अन्नपूर्ण गाउँपालिकाको अधिकांश भू–भागहरू समेत देख्न सकिन्छ ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।



