दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एक्जुकेटिभ सेफ राम बहादुर खड्का सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ६ गते, शुक्रबार १०:३९

काठमाडौ । होटल एल्लो प्यागोडा कान्तिपथका एक्जुकेटिभ सेफ राम बहादुर खड्का सम्मानित भएका छन् ।

काठमाडौमा शुक्रबार युगान्तर मिडियाको ७ औँ वार्षिक उत्सवमा आयोजना गरिएको बिशेष कार्यक्रम माझ प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय बलराम अधिकारीले खड्कालाई सम्मान गर्नु भएको हो।

सम्मानित भए पछि खड्काले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा युगान्तर मिडियालाई बिशेष धन्यबाद दिदै आफ्नो पेसामा अझै डटेर मिहिनेत गर्न ऊर्जा थप्ने आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाक कलामा रचनात्मक शैली मार्फत् यस क्षेत्रमा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु