दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कृषि अभियान्ता न्यौपानेलाई मातृशोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक २ गते, आईतवार १७:५९

काठमाडौ । एनसी एग्रोटेक इण्डस्ट्रिज लिमिटेडका संस्थापक निर्देशक तथा कृषि अभियान्ता दिपक प्रसाद न्यौपानेलाई मातृशोक परेको छ ।

उहाँका ७८ बर्षिय आमा टिका कुमारी न्यौपानेको असोज ३१ गते शुक्रबार स्वर्गारोहण भएको हो । स्वर्गिय न्यौपानेको तिन छोरा र एक छोरी छन् ।

समाजसेवी तथा कृषि अभियान्ता दिपक प्रसाद न्यौपानेलाई परेको मातृशोकमा न्युज लाइन्स नेपाल डटकम परिवार अत्यन्त मर्माहित भएका छौं । यस दुखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस । शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना ब्यक्त गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु