तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जम्बो इको भेइकलको तिहार धमाका रु ५०,००० सम्म नगद छुट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक ३ गते, सोमबार १८:००

नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्व लाई लक्षीत गरी तिहार धमाका ल्याएको छ । यस धमाका अन्तरगत जम्बो इको भेहिकल ले बिक्री बितरण गर्र्दै आयका स्कुटरहरुमा ग्राहकले सिधै नगद रु ५० हजार सम्म छुट पाउँने छन भने ईलेक्ट्रिक साईकलमा रु २० हजार सम्मको छुट हु“ने छ । साथै नमसारी, हेलमेट लगायत विभित्र उपाहार समेत को व्यवस्था रहेको छ ।
जडिबुटी लोकन्थली मा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकल ले सस्तोमा रु ७५ हजार देखी रु ३ लाख ९९ हजार सम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा साइकलहरु बिक्र बितरण गर्दै आएको छ ।
जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधीका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकल का साथै सारिरिक रुप ले विकलांग भएका व्यक्ति का लगी ईलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ भने पुँरा रिकण्डीशन स्कुटर समेत उपलब्ध रहेको जस्को मुल्य रु ३५ हजार बाट सुरु हुँने जम्बो इको भेइकल का प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु