
२०७२ सालको भूकम्पमा परी आफ्ना आमा बुबा र जेठी श्रीमती समेत गुमाएका गोरखा जिल्ला साविक मान्वु गा वि स वडा नम्बर – ८ परिवर्तित आरूघाट गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नम्बर- ९ स्थित नैकाप चोक नजिकै बस्ने बुद्ध गुरुङ (तामाङ) को करिब एक महिना अघि घर बनाउने काम गर्ने क्रममा देब्रे हातको कुमको जोर्नी फुस्केको र स्टिल राख्नुपर्ने भएको हुनाले र आर्थिक अवस्था साह्रै नै कमजोर रहेको र उहाँ अहिले कान्छी श्रीमतीसँगै ज्याला मजदुरी गरी खाने स्थितिमा समेत नरहेकोले उहाँको उपचारको लागि सहयोगी मन हुनुभएका महानुभावहरूले आर्थिक सहयोग गर्न सक्नुहुन्छ।
घाइतेको श्रीमतीको नम्बर
सुक माया भुजेल (अन्जु)
मोबाइल नम्बर :- ९७६१६५००१२
खाता नम्बर :-३१७५७५२१२४०३३००१
एन आइसी एसिया बैंक


