दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फादर अफ सेफ्सको उपाधिबाट बरिस्ठ सेफ थापामगर सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक २३ गते, आईतवार ७:१९

ललितपुर – सेफ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष तथा महालक्ष्मी कलिनरी आर्टस् का प्रबन्ध निर्देशक पुष्प थापामगर “ फादर अफ सेफ्स “ उपाधिबाट सम्मानित हुनुभएको छ ।

शनिबार महालक्ष्मी कलिनरी आर्टस् नेपालको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित बिशेष कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपाल र ग्रीन एग्रो नेपालको तर्फबाट थापामगरलाई “ फादर अफ सेफ्स ” उपाधिबाट बिशेष सम्मान गरिएको हो।

झन्डै पाँच दशक देखि आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा सकृय थापामगरलाई नेपाली पाककला मार्फत नेपाली खानाका परिकारहरू को उजागर गर्ने लगायतका कार्यहरू को कदर स्वरूप “ फादर अफ सेफ्स “उपाधिबाट सम्मान गरिएको सेफ्स एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले बताउनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु