दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पावर लिफ्टिङ टोलीको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर ७ गते, आईतवार १८:३७

काठमाडौं, मंसिर ७ गते । विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बुधबार श्रीलंकाको कोलम्बो जाने भएको छ । प्रतियोगिता नोभेम्बर २७ देखि ३० तारिखसम्म हुनेछ ।
खेलाडीमा आदेश श्रेष्ठ, अंकित योञ्जन, अर्चना मानन्धर, असेन महर्जन, भेषकुमारी अस्लामी, विकेश श्रेष्ठ, विकिन जोशी, देवकी खड्का, डा. जितेन्द्रकुमार शाह, ज्ञानरत्न शाही, झरना योञ्जन, कल्पना खत्री, लक्ष्मी महर्जन, मनोज श्रेष्ठ, निमेश छुकन, ओजशचरण जोशी, पुनम चौधरी, प्रमिका विष्ट, रमेश श्रेष्ठ, रुबी श्रेष्ठ, सविता ह्याजु, सविता श्रेष्ठ, समन मधिकर्मी, सौगात कर्माचार्य, सर्मिला शाह, सुजित अवाले, सुकदेव कार्की र आकृत बानियाँ रहेका छन् ।
व्यवस्थापकमा डेविड प्रधान तथा प्रशिक्षकमा निकिता महर्जन, प्रशान्त मानन्धर, पुनित श्रेष्ठ, रुजेश शाही र सुजन श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु