तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तिलिचोमा रेस्लिङ्ग महाभिडन्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १३ गते, शनिबार ५:५२

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा मनाङ्ग जिल्लाको मनाङ्ग ङिस्याङ्ग गाउँपालिका वडा नं. ०९ मा संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी हरुको उपस्थितिमा २ वटा रेस्लिङ्ग महाभिडन्त सम्पन्न भयो । पहिलो खेलमा नेपालको तर्फबाट रेस्लर भगवती खड्का (युनिका), अस्मिता (जुरेली) र अमेरिकी खेलाडी ऋबmष्ििभ अयििभततभभ ीष्नयल ( ज्यष्मिभम ) बिच खेल भएको थियो सो खेलमा नेपालको तर्फबाट भगवती खड्का (युनिका) र अस्मिता जुरेलिले बिजयी सुनिश्चित गरेका थिए र संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा रेस्लिङ्ग महाभिडन्तमा बिजयी सुनिश्चित गरे । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सो महाभिडन्त गरिएको आयोजकले जनाएको छ ।
रेफ्रीको भुमिकामा सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण मगरले गरेका थिए । दोश्रो खेलमा नेपाली खेलाडी सिन्धुपाल्चोक टाइगर कृष्ण मगर र लोकु सिङ्ग बिच खेल सम्पन्न भएको थियो यस खेलमा सिन्धुपाल्चोक टाइगर कृष्ण मगरले बिजयी भए । यस खेलमा नेपालकै चर्चित रेस्लिङ्ग खेलाडी अस्मिता जुरेलिले गरेकी थिइन् । यस खेलमा औपचारिक रूपमा रेस्लिङ फाउन्डेसनको अध्यक्ष भगवती खड्का (युनिका) ले अध्यक्षता गर्नु भएको थियो । मनाङ्ग ङिस्याङ्ग गाउँ पालिका अध्यक्ष कान्छा घलेले प्रमुख अतिथिको रूपमा आसन गर्नु भएको थियो । विशेष अतिथिको रूपमा मनाङ्ग जिल्ला प्रमुख जिल्ला अधिकारी नबराज पौडेलले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु