दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेयर रनिङ सिल्ड आजदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर १३ गते, शनिबार ६:००

काठमाडौं । तार्केश्वर नगरापालिकाको आयोजनामा चौथो मेयर रनिङ सिल्ड प्रतियोगिता आज शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ खेलमा प्रतिस्पर्धा हुने तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले जनाएका छन् ।
फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, बास्केबटल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ । ६४ विद्यालयका २ हजार ६ सय ८२ खेलाडी सहभागी हुने छन् ।
समग्रमा टिम च्याम्पियनले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुनेले ४० रुपैयाँ नगद पुरस्कार पाउने तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष एंव प्रतियोगिता संयोजक विक्रम खड्गीले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु