दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विद्यार्थी संघकी पूर्व महामन्त्री महेश्वरी कुँवर कांग्रेस पाल्पा २ बाट उम्मेदबार सिफारिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ मंसिर २८ गते, आईतवार ७:३३

काठमाडौ । नेपाल बिधार्थी संघकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएकी छन् । उहाँसँगै अन्य चार जना पनि सिफारिस भएका छन्, जसमा पाटिको जिल्ला सभापति, हिमाल दत्त श्रेष्ठ, विर बहादुर राना, कृष्ण बस्याल र मिना पन्थी समेत सिफारिस गरेको छ । यही फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ । बिधार्थी आन्दोलनमा सक्रिय भूमिका निर्बाह गरेकी महेश्वरी कुँवर कुँबरले जिल्लामा लोकप्रिय नेताको रुपमा परचित छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु