
काठमाडौं । निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई वैधानिकता दिएको छ ।
नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनको विवरण अपडेट गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेस


