दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मृगौला पीडित पुर्ण लामालाई आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ १५ गते, बिहीबार ८:१०

नुवाकोट । लामो समयदेखि मृगौला फेल भए पछि उपचारमा आर्थिक समस्या झेलिरहेका बेलकोटगढी नगरपालिका –७ का मृगौला पिडित पुर्ण लामालाई आर्थिक सहयोग प्राप्त भएको छ ।

दुबै मृगौला फेल भई उपचार गराइरहेका लामाको उपचारका लागि युवा बचत कोष समुह आदिवासी युवा महासंघ दुबईले सहयोग संकलन गरेर मृगौला पीडित पुर्ण लामालाई एक लाख सत्रहजार पाँच सय रुपैयाँ उपलब्ध गराइएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा कार्यरत सन्जु लामाको बिशेश अनुरोधमा रुपैयाँ संकलन गरिएको थियो । सो रकम राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोट क्षेत्र नं २ को अध्यक्ष दिपेश लामा र समाजसेवी डिबि लामा मार्फत पिडित पुर्ण लामालाई हस्तान्तरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु