दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इन्द्रमान र डेविडलाई लायन्स शुभतारा सम्मान २०८२

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ १८ गते, आईतवार १६:३६

काठमाडौं ।लायन्स क्लव अफ काठमाडौं शुभताराले याे बर्षकाे लायन्स शुभतारा कला-सम्पदा सम्मान कला-सम्पदाविज्ञ इन्द्रमान महर्जन र लायन्स शुभतारा सामाजिक सेवा सम्मान सामाजिक अगुवा डेविड श्रेष्ठलाई प्रदान गरिएको छ।।

लायन्स क्लव अफ काठमाडौं शुभताराकाे आयोजनामा काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नंबर ५ न्ह्यांकन्डाेलमा आयाेजित समारोह वीच उक्त सम्मान प्रदान गरिएकाे हाे।

लायन्स क्लव अफ काठमाडौं शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालयकाे सभापतित्वमा भएको उक्त कार्यक्रम बरिष्ठ शिक्षासेवी राजेश्वरमान श्रेष्ठकाे प्रमुख आतिथ्यता तथा नेपाली नाेबल साहित्यकार बिक्रम भक्त जाेशीकाे विशेष आतिथ्यतामा भएको थियोे।

साथमा शुभताराका फस्ट भीपी लायन्स सुशीला श्रेष्ठ, लायन्स लाेकनाथ पाैड्याल, लायन्स आदित्यमान जाेशी, लायन्स अमृत तामाङ,संचारकर्मी श्याम स्मृत ,राजु भट्ट लगायतको आतिथ्यता रहेको थियो।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु