दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साताैं ज्ञानमाला भजन प्रतियाेगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते, आईतवार ९:००

राष्ट्रिय ज्ञानमाला संघ नेपाल कीर्तिपुर चन्द्रागिरि दक्षिणकाली उपसमितिको आयोजना र भास्तिपुर ज्ञानमाला भजन खल बलम्वुको ब्यबस्थापनमा शनिबार भब्यताका साथ सातौं वृहत ज्ञानमाला भजन प्रतियोगिता सम्पन्न भएको छ।

प्रमुख अतिथि पूजनीय भिक्षु सुख महास्थविरज्यू,कीर्तिपुर,चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका प्रमुखहरू कृष्णमान डंगोल,मोहन बहादुर बस्नेत र घनश्याम गिरि तथा उपप्रमुख साथै वडा अध्यक्षहरूको बिशेष आतिथ्य रहनु भएको उक्त कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार अमृतमान महर्जनको संयोजन रहेको थियो।

प्रतियोगिताकाे निर्णायक गायिका रमना श्रेष्ठ र संगीतकार भुपेन्द्र रायमाझी, गायिका तीर्थ कुमारी श्रेष्ठ र डा. पुष्परत्न शाक्य हुनुहुन्थ्यो।

तीन नगरपालिकावाट १९ वटा बुद्ध ज्ञानमाला भजन खलःकाे सहभागिता भएको प्रतियोगितामा उत्कृष्ट रचना मच्छेगाँ ज्ञानमाला भजन खलः,उत्कृष्ट संगीत भास्तिपुर ज्ञानमाला भजन खल: बलम्वु र उत्कृष्ट गायन अनमोल भजन खलः भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु