तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ बाट फराकिलो मतान्तरले विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते, शनिबार १८:३०

काठमाडौं, २३ फागुन । रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह झापा–५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् ।

२१ फागुनमा भएको निर्वाचनमा शाहले अहिलेसम्मकै सर्वाधिक मत ल्याएर चुनाव जितेका हुन् । उनले ६८ हजार ३४८ मत ल्याएका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओली १८ हजार ७३४ मत ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु