दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवनिर्वाचित सांसद बसुमाया तामाङलाई सम्मान तथा अभिनन्दन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ४ गते, शुक्रबार ३:४७

काठमाडौं, नेपाल, बैशाख ३, २०८३–

नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित हुनुभएकी सुश्री बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो ।

सुश्री तामाङ, ल्क्ष्ऋऋक्ष् की एक सम्मानित सदस्य हुनुहुन्छ, जसलाई व्यवसायिक समुदाय तथा सामाजिक विकासमा उहाँको समर्पण, नेतृत्व र सक्रिय योगदानका लागि चिनिन्छ । उहाँको निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति उहाँको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।
यस अवसरमा, ल्क्ष्ऋऋक्ष् ले सुश्री तामाङलाई हार्दिक बधाई व्यक्त गर्दै उहाँले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पुर्‍याउनुहुनेछ भन्ने विश्वास व्यक्त गरेको छ ।
यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गर्नुभएकोमा वरिष्ठ उपाध्यक्ष श्री रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य श्रीमती सुनिता सिंहप्रति ल्क्ष्ऋऋक्ष् ले हार्दिक आभार व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु