दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हक्की टोलीको विदाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ७ गते, सोमबार ६:१९

काठमाडौं । भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई विदाई गरिएको छ ।
नेपाल हक्की संघले आईतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव राम चरित्र मेहताले विदाई गरे ।

राखेप सदस्य सचिव राम चरित्र मेहताले टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए । उनले खेलाडीहरुफाई आफ्नो क्षमता देखाएर उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।

नेपाफ हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले ३५ वर्षपछि नेपालको महिला हक्की टोली विदेशमा खेल्न र प्रशिक्षणका लागि जान लागेको बताईन् ।

नेपालले सुरुमा एक हप्ता प्रशिक्षण गर्ने र त्यसपछि त्यहाँ प्रतियोगिता खेल्ने श्रेष्ठले बताईन् ।

अंकिता अधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा २६ खेलाडी छन् ।
विदाई कार्यक्रममा नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्मा र महासचिव तथा राखेप कार्यकारी सदस्य समेत रहेकी सुवर्ण श्रेष्ठ लगनयतको उपस्थिती थियो ।
अश्विनी कुमार अधिकारि मुख्य प्रशिक्षक छन् भने रविन्द्र सिंह सहायक प्रशिक्षक छन् । यस्तै कान्तुराम पनेरु व्यवस्थापक र हित गुरुझ टिम लिडरमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु