तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सिटी स्क्वायर मलमा ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख २६ गते, शनिबार २२:४३

काठमाडौं । सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा दिने उद्देश्यले सामाखुशी स्थित सिटी स्क्वायर मलमा ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा सञ्चालनमा आएको छ ।

शनिबार भव्य समारोहबिच ख्यातिप्राप्त अभिनेत्री करिश्मा मानन्धरले रिविन काटेर सैलुनको शुभारम्भ गरेकी छिन्।सञ्चालकलाई सफलताको शुभकामना दिइन् ।

बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै आएकी सुशीला थापाले ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा संचालनमा ल्याएकी हुन ।

ओएसिस युनिसेक्स सैलुनमा दक्ष एवं अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरहरुबाट मेनिक्योर,पेडिक्योर,वाक्सिङ,आइलेस,स्पा, फेसियल एक्टेन्सन,रिफ्लेक्सोलोजी,नेलसर्भिस तथा हेयर सर्भिसहरु लगायतको सेवा उपलब्ध भएको सञ्चालक थापाले बताइन् ।

ओएसिस युनिसेक्स अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउने छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु