तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते, बुधबार ७:०९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ रुपैयाँ ८ पैसा र बिक्रीदर रु १५२ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर रु १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर रु १७७ रुपैयाँ ७९ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर रु २०६ रुपैयाँ ५ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर रु १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर रु १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ रुपैयाँ ३ पैसा र बिक्रीदर रु १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर रु ११० रुपैयाँ १० पैसा र बिक्रीदर रु ११० रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु