
१) हुर्कदै गरेको कोपिला हागा बाट तोड्न सकिन।
झरेको फुल लाई फेरि डाली मा जोड्न सकिन
धेरै बर्ष बिताए तिम्रो मुहार मा खुसी भर्न
खै आज किन म तिम्रो लाएक बन्न सकिन
२) हृदय देखि चोखो माया गरेर के पाए।
आफैलाइ जलाइ खरानी भएर के पाए
स्वार्थी रैछ तिम्रो मन,मुटुको खिल बन्यौ।
जवानी तिम्रै लागि लुटाए, खै मैले के पाए।
✍️कृष्ण शर्मा प्रतीक।मोदि-७ पर्बत।हाल: दुबई


