दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एजनको प्रोडक्ट लोन्च

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १७ गते, बुधबार ६:२९

काठमाडौं असार १६ गते ।
नेपालका लागि एजनको आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रा.लि. ले एजनद्वारा उत्पादित खेल सामाग्री मंगलबार लोन्च गरेको छ ।
एजनकी प्रोपाइप्रटर लि मेङ, एजनकी मार्केटिङ हेड जेनी र एक्सक्लुसिभ पार्टनर अफ एजन नेपाल तथा सुवासनाका प्रबन्ध निर्देशक सुशिल श्रेष्ठले लाजिम्पाटमा आयोजित एक कार्यक्रमबीच ‘प्रोडक्ट लोन्च’ गरे । चीनियाँ संस्था एजनद्वारा उत्पादित सामाग्रीमा बास्केटबल, भलिबल, फुटबल, टेबलटेनिस, सटलकक र पिकलबल छन् ।
प्रबन्ध निर्देशक श्रेष्ठले विगत ३ वर्षदेखि खेल सामाग्री वितरण गर्दै आएपनि आधिकारिक रुपमा पहिलोपटक ‘प्रोडक्ट लोन्च’ गरेको बताए । उनले मोफसलमा पोखरा, विराटनगर, धरान र नारायणगढमा आफ्ना सामाग्रीहरु पठाएको जानकारी गराउदै ग्राहकबाट राम्रो प्रतिक्रिया आएकोमा उत्साहित रहेको बताए ।
प्रोपाइप्रटर लिले आफ्नो सामाग्रीलाई विश्वास गरेकोमा सुवासनालाई धन्यवाद दिदै गुणस्तरमा कुनै कमी आउन नदिन एजन सतर्क रहेको बताइन् ।
उपत्यकामा एजनका ३ आउटलेट सञ्चालनमा छन् । लाजिम्पाटमा गो स्पोर्ट्स, टोखामा स्पोर्ट्स जोन र कीर्तिपुरमा फ्रेन्ज स्पोर्ट्स सेन्टरले एजनका सामाग्री विक्री गर्दै आएका

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु