तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण ४ गते, सोमबार ५:१०

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार न्यू जर्सीको ईस्ट रदरफोर्डस्थित न्यूयोर्क–न्यू जर्सी स्टेडियममा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्‍यो।

खेलको निर्णायक गोल अतिरिक्त समयको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरे। अर्जेन्टिनाले गोल फर्काउन नसक्दा स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बन्न सफल भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु