दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दीपमाला ढकाल बनिन् मिस नेपाल–२०२६

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १७ गते, आईतवार ६:३०

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि जित्न सफल भएकी छन्। कडा प्रतिस्पर्धालाई पछि पार्दै उनले यस वर्षको ताज आफ्नो नाममा दर्ज गराएकी हुन्।

प्रतियोगितामा सहभागी उत्कृष्ट प्रतिस्पर्धीहरूमध्ये दीपमालाले आफ्नो व्यक्तित्व, आत्मविश्वास, बौद्धिक क्षमता र प्रस्तुतिका माध्यमबाट निर्णायक मण्डलको मन जित्दै मिस नेपालको ताज पहिरिन सफल भएकी हुन्।

मिस नेपालको उपाधिसँगै उनले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु