तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अन्भीलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण २४ गते, आईतवार ४:३२

नेपालकी अन्भी शाहीले दोश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अन्भीले गल्र्स १०–११ वर्षको एकल कातामा स्वर्ण जितेको प्रतियोगिताका रेफ्री संयोजक रवि शाहीले जनाएका छन् ।
नेपाल गोजुरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा भारतकी चेरिसा स्याम्सुखा दोश्रो तथा नेपालका राधिका धामी र एन्जल घर्ती मगर तेश्रो भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु