तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

समाजसेवी गायक नोर्चेल तामाङ सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक २२ गते, आईतवार १९:३६

काठमाडौं । समाजसेवा, संस्कृति संरक्षण तथा रैथाने उत्पादनको प्रवर्द्धनमा सक्रिय समाजसेवी गायक नोर्चेल तामाङ सम्मानित हुनुभएको छ।

रैथाने एग्री प्रडक्ट्स नेपाल प्रा.लि.को आयोजनामा टोखा–४, धापासीस्थित रैथाने घरमा आयोजित ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३’ का अवसरमा बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले तामाङलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, तातोपानी निवासी तामाङ सामाजिक सेवा, संगीत तथा स्थानीय कला–संस्कृति संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आउनुभएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु