दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

म्याग्दीको अन्नपुर्ण गाउ पालिका -५ शिख स्थित पाउद्वर गाउँ देखि देखिने मनोरम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ४ गते, बुधबार १९:०१

-सचिन्द्र श्रेष्ठ

म्याग्दीको अन्नपुर्ण गाउ पालिका -५ शिख स्थित पाउद्वर गाउँ देखि माथि रहेको खोप्रा डाडा ३६६० मिटर उचाई बाट देखिने मनोरम धौलागिरी,अन्नपूर्ण,निलगिरी लगायतका हिमशृङ्खला एबं पर्यटकीय स्थल पुन हिल, घोरे पानी, महरे डाँडासहित अन्नपूर्ण गाउँपालिकाको अधिकांश भू–भागहरू समेत देख्न सकिन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु