दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अगस्ट ३१ मा एनआरएनए मलेसियाको अधिवेशन,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ११ गते, बुधबार १०:२९

मलेसिया,गैरआवासीय नेपाली संघ एनआरएनए
मलेसियाको नवौं अधिवेशन अगस्ट ३१ मा होटल ग्रान्ड कन्टिनेन्टल मलेसियामा हुने भएको छ । अधिवेसनको दिन नजिकिएसङ्गै उम्मेद्बारहरुले आ-आफ्नो उम्मेद्बारी दर्ता गराउन थालेका छ्न । बिगतका कार्यसमिति हरुमा रहेर लामो अनुभव र कर्यकौसलता भएका सबै उम्मेद्बार हरु आफ्नो उम्मेद्बारीको दावा गर्दै उम्मेद्बारी दर्ता गरिरहेका छ्न ।

गैरआवासीय नेपाली संघ मलेसियाको स्थापना काल देखिनै विभिन्न पदिय जिम्मेवारी लिदै सस्थाको लागि थुप्रै काम गरिसकेका इन्द्र नारायण लिम्बूले २०२५ – २०२७ कार्यकाल को लागि अध्यक्ष पदमा को उम्मेद्बारी दिनुभएको छ ।

दुई दसक भन्दा लामो समय देखि मलेसियामा रहेर व्यावसाय गर्दै आएका इन्द्र नारायण लिम्बू आफुलाइ अब्बल उम्मेद्बारको रुपमा चिनाउन सफल छ्न। मलेसिया बसाइको क्रममा अध्यक्ष आकाङ्क्षी इन्द्र नारायण लिम्बूले देशमा परेका बिपतका समयमा र मलेसियामा रहेका श्रमजीवी बर्गका समस्या सुल्झाउन थुप्रै कामहरु गरिसकेका भएकोले २०२५ – २०२७ कार्यकाल को लागि अध्यक्ष पदमा सम्बाहक गतिलो दाबेदार उम्मेद्बार को रुपमा हेरिएको छ ।

सामाजिक सद्भाव मीलाप र श्रमिकका समस्या हल गर्न आफुले तयार गरेको कार्यनीति आफ्ना एजेन्डाहरु मा समेटेर आफू छिटै सार्वजनिक गर्ने तयारीमा रहेको बताउदै सबैलाइ आफ्नो पक्षमा मत जायर गर्न समेत अध्यक्ष पदमा को उम्मेद्बार इन्द्र नारायण लिम्बूले अपिल गरेका छ्न । उक्त अधिवेशनका लागि नेपाल लगाएत विश्वबाट अतिथीहरु,कलाकारहरु र संचारकर्मीहरु आउने एनआरएनए मलेसियाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु