
काठमाडौं । युवा व्यवसायी तथा एसबी ओभरसीज प्रालिका कार्यकारी अध्यक्ष विवेक पौडेल युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।
नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले पोडेललाई रोजगारी सम्मानबाट सम्मानित गरेको हो ।
अवार्ड प्रति आभार व्यक्त गर्दै पोडेलले वैदेशिक रोजगारको क्षेत्रमा योगदान गर्न थप हौसला मिलेको आगामी दिन यसै क्षेत्रमा थप ससक्त भयर लाग्न प्रेरित गरेको उनले बताए ।


