दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन ६ गते, सोमबार ६:३३

दक्षिणकाली १ चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ । उक्त एकेडमीमा मुवाँथाईलगायत अन्य मार्सल आर्ट्स र योगाको पनि प्रशिक्षण गर्न पाइने नेपाल राष्ट्रिय मुवाँथाईं संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
अध्यक्ष कक्षपतिले जग्गा भाडामा लिइ ब्यक्तिगत लगनीमा एकेदेमी निर्माण गरेका हुन् । एकेडमीले देसैभरीबाट प्रतिभावान खेलाडी छनोट गरी राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी गराउने लक्ष्य लिएको कक्षपतिले बताए ।
सोही अवसरमा ग्रान्ड मास्टर सिद्धाचार्य माक युरी वज्रमुनीले खेलाडीलाई प्रशिक्षण पनि दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु